close

धादिङमा स्काभेटरको प्रयोग गरेर तारियो विद्यार्थी (भिडियोसहित)

धादिङमा स्काभेटरको प्रयोग गरेर तारियो विद्यार्थी (भिडियोसहित)

Trulli
ADVERTISEMENT

धादिङ । निलकण्ठ नगरपालिका-७ को हाडिखोलामा बाढी आएर तर्न नसकेपछि स्काभेटरको सहायताले विद्यार्थीलाई खोला तारिएको छ ।

उक्त खोलामा बाढी आएपछि  सनौलो भैरवी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्काभेटरको प्रयोग गरेर तारिएको हो । वडाध्यक्ष गौतमहरि अधिकारिका अनुसार हाडिकोलामा पुल बनाउन सरकारसँग पटक-पटक माग गर्दा माग पूरा नहुने भएकोले रहेक वर्ष यस्तै समस्या हुँदै आएको छ । 

वर्षामा बाढी बढेर फड्के तर्न नसकेपछि विद्यार्थीहरू कहिले विद्यालय जानै नपाई फर्किन बाध्य छन् भने आजको जस्तो कसैको सहयोग पाउँदा स्कुल जाने गरेका  वडाध्यक्ष अधिकारीले जानकारी दिए ।