close

गाउँपालिका उपाध्यक्षका देवरको निधनमा सार्वजनिक बिदा

गाउँपालिका उपाध्यक्षका देवरको निधनमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

रुपन्देही । मर्चवारी गाउँपालिकाले उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाँउपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको छ ।

उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन थियो । गाउँपालिकाका सबै त्यसतर्फ जानुपर्ने भएकाले विदा दिइएको गाउँपालिकाद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।