close

रुकुमपश्चिममा जिप दुर्घटनामा परी एकको मृत्यु, चार जना घाइते ​​​​​​​

रुकुमपश्चिममा जिप दुर्घटनामा परी एकको मृत्यु, चार जना घाइते ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जिप दुर्घटना हुँदा रुकुमपश्चिम चौरहजारीका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको छ । 

त्यस्तै  चार जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका  सुर्खेतको कपासेमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।  बुधबार बेलुका गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै गरेको बा‍. १ झ ८७८४ नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका–७ सडक खण्ड कपासेमा दुर्घटना भएको थियो ।

जिपमा ५ जना सवार रहेका थिए । जिप ब्रेक फेल भएर सडकभन्दा २५ फिट तल खसेको प्रहरीको भनाइ छ ।