close

घट्यो लामो दूरीका गाडी भाडा, कहाँको कति (सूचीसहित)

घट्यो लामो दूरीका गाडी भाडा, कहाँको कति (सूचीसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी  साधनको भाडा घटाएको छ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आइतबार  सार्वजनिक सवारीको भाडा घटाएको हो।

विभागले यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतसम्म भाडा घटाएको हो । 

भाडादर तालिकामा हेर्नुस्