close

बढ्यो सप्तकोसीमा पानीको बहाव

बढ्यो सप्तकोसीमा पानीको बहाव

Trulli
ADVERTISEMENT

काठमाडौं । सप्तकोशीमा पानीको बहाव बढेको छ । 

निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार  बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको छ ।

सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा मात्र ढोका खोलिएको छ ।