close

दुर्घटना हुँदा एक जनाको मृत्यु

दुर्घटना हुँदा एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

झापा । कमल गाँउपालिका–४ चुलाचुलीमा गएराति ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक दमक नगरपालिका–९ का ३७ वर्षीय दिपक नेपाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

नेपालले चलाएको प्रदेश १–०१–०१२प १४५३ नम्बरको मोटरसाइकल र ना ७ ख ८७३५ नम्बरको ट्रक गएराति सवा ११ बजे आपसमा ठोक्किएका थिए ।