close

कोरोनाबाट ज्यान गुमाएका २ स्वयंसेविकाका परिवारलाई सहयोग

कोरोनाबाट ज्यान गुमाएका २ स्वयंसेविकाका परिवारलाई सहयोग

Trulli
ADVERTISEMENT

कैलाली । कोरोना संक्रमणबाट मृत्यु गएका दुई स्वयंसेविकाका परिवारलाई धनगढी उपमहानरपालिकाले एक/एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 

उपमहानगरपालिकाको साउन १५ गते बसेको नगर कार्यपालिकाको बैठकले वडा नम्बर-२ की लिला चटौत र वडा नम्बर-१८ की पूर्णा अधिकारीको परिवारलाई सहयोग रकम दिने निर्णय गरेको हो ।