close

बलात्कारको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

बलात्कारको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाबाट बलात्कारको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ परेका छन् । 

प्रहरीले ९ वर्षीय र ७ वर्षीय  बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय गणेश सिंह ठकुरीलाई गरेको हो ।  दुई बालिकालाई लम्कीचुहा नगरपालिका–८ घर भएका गणेश सिंह ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर शंकर खड्काले  जानकारी दिए । 

आरोपीबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।