close

काठमाडौंको वसुन्धरामा एक पुरुषको शव फेला

काठमाडौंको वसुन्धरामा एक पुरुषको शव फेला

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको वसुन्धरामा एक पुरुषको शव फेला परेको छ।

काठमाडौं प्रहरी परिसर स्रोतले प्रतिक्षालयको छेउमा त्रिपालले छोपेको अवस्थामा सो शव फेला परेको जनाएको छ ।

शवको सनाखत भइसकेको छैन ।

घटनास्थलमा काठमाडौं परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली जाँदैछ। अहिले महाराजगञ्ज प्रहरी वृतको टोलीले घटनास्थल सुरक्षित गरेर राखेको छ ।