close

भक्तपुरमा नि:शुल्क रगत परीक्षण

भक्तपुरमा नि:शुल्क रगत परीक्षण

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले स्थानीयहरूलाई नि:शुल्क रगत परीक्षणको व्यवस्था गर्ने जनाएको छ । 

आज एक सूचना जारी गर्दै नगरपालिकाले स्थायी बासिन्दाका लागि  रेडक्रस सोसाइटी भक्तपुरबाट रगत उपल्बध गराउदा लाग्ने शुल्क नगरपालिकाले तिर्ने जनाएको हो । 

नगरपलिकाको आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा नि:शुल्क रगतको व्यवस्था गर्ने नीति लिएको थियो  । सोही अनुसार नगरपालिकाले आज सूचना जारी गरेको हो ।