close

खोलामा नुहाउन गएका बाबुछोरा बेपत्ता

खोलामा नुहाउन गएका बाबुछोरा बेपत्ता

Trulli
ADVERTISEMENT

संखुवासभा । सभाखोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता भएका छन् । आफ्नै गाडी लिएर सोमबार  खाँदबारी नगरपालिका-९ स्थित सभाखोला गएका उनीहरू घर नफर्किएपछि मंगलबार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार बोलेरो जिप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएकाे छ । बेपत्ता हुनेहरूमा खाँदबारी ७ का करीब ४० वर्षीय तारानाथ काफ्ले र उनका छाेरा १५ वर्षीय सनम काफ्ले छन् ।