close

एक परिवारका तीन जना मृत फेला

एक परिवारका तीन जना मृत फेला

Trulli
ADVERTISEMENT

काठमाडौं । बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । 

२५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले  जानकारी दिए । 

घटनास्थलमा प्रहरी पुगेकाे बताइएको छ ।