close

प्रदेश १ र बागमती  प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

प्रदेश १ र बागमती  प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेपालमा  हाल उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको हुँदा आंशिकदेखि सामान्य बदली रहेको छ। मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा  भइरहेको छ। 

आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।