close

आज देशभरको मौसम सफा रहने

आज देशभरको मौसम सफा रहने

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। देशका  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही सामान्यतया सफा रहनेछ। 

देशको पहाडी भू-भागको थोरै स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।