close

धरानमा तिहारको २ दिन फोहोर संकलन नहुने

धरानमा तिहारको २ दिन फोहोर संकलन नहुने

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिकाले तिहारको दुई दिन संकलन नगर्ने भएको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै तिहारमा दुई फोहोर संकलन नगर्ने जानकारी दिएको हो । 

सूचना अनुसार कातिक १० गते भाइटीका र ११ गते फोहोर संकलन बन्द हुनेछ । फोहोर संकलन नहुने भएकोले दुई दिन बजार क्षेत्र र सो दिनको फोहोर संकलन गर्ने रुटमा पर्ने घरधुरीहरूले फोहोर सडकमा नफाल्न  उपमहानगरपालिकाले अनुरोध गरेको छ ।