close

चाँगुनारायणमा शुक्रबार सार्वजनिक विदा

चाँगुनारायणमा शुक्रबार सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले भोलि शुक्रबार सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक विदा दिएको हो । 

सूचना अनुसार नगरपालिकाको कार्यपालिकाको निर्णयअनुसार सबै वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरूसमेत बन्द हुने सूचनामा उल्लेख छ । स्वास्थ्य संस्थाका आकस्मिक सेवा भने खुला रहने नगरपालिकाले जनाएको छ ।