close

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

Trulli
ADVERTISEMENT

काठमाडौं । चीनसँगको सीमा क्षेत्र ताप्लेजुङनजिकै केन्द्रविन्दु भएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का प्रदेश १ का जिल्लाहरूमा महसुस भएको थियो ।