close

कुशे गाउँपालिकामा दुई बालिकाको मृत्यु, यस्तो छ कारण

कुशे गाउँपालिकामा दुई बालिकाको मृत्यु, यस्तो छ कारण

Trulli
ADVERTISEMENT

जाजरकोट- कुशे गाउँपालिका–१ धाउनीका वीरबहादुर सिंहका दुई छोरीको मृत्यु भएको छ।

अरिंगलको टोकाइबाट ९ महिने  निर्जला सिंहको उपचारका लागि छेडागाड नगरपालिकाको थलहमा लैजाँदै गर्दा बाटोमै सोमबार बिहान ४ बजे मृत्यु भएको थियो भने अर्की ३ वर्षीया सुस्मिता सिंहको आइतबार बेलुकी ९ बजे नै मृत्यु भएको टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंह समेत अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएकी छन् ।