close

नगर विद्यालयमा स्वास्थ्य परीक्षण सम्बन्धि बैठक सम्पन्न

नगर विद्यालयमा स्वास्थ्य परीक्षण सम्बन्धि बैठक सम्पन्न

Trulli
ADVERTISEMENT

मोरङ– पथरी शनिश्चरे नगरपालिकामा आयोजना गरेको नगर विद्यालयमा स्वास्थ्य परीक्षणसम्बन्धी बैठक सम्पन्न भएको छ । 

शनिबार नगरपालिकाको सभाहलमा नगरप्रमुख मोहनप्रसाद तम्वापोको अध्यक्षतामा भएको कार्यक्रममा करुणा फाउण्डेसनको सहकार्य रहेको थियो ।

कार्यक्रममा नगरका उप–प्रमुख देविमाया काफ्ले, योजना तथा प्रशासन शाखा प्रमुख शालिग्राम काफ्ले, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल लगायतको उपस्थिति रहेको थियो ।