close

गोरखाका ११ मध्ये ५ स्थानीय तहको हिउँदे अधिवेशन सम्पन्न

गोरखाका ११ मध्ये ५ स्थानीय तहको हिउँदे अधिवेशन सम्पन्न

Trulli
ADVERTISEMENT

गोरखा- जिल्लाका ११ स्थानीय तहमध्ये आजसम्म ५ स्थानीय तहको हिउँदे अधिवेशन सम्पन्न भएको छ । पालुङटार नगरपालिका, धार्चे, चुमनुव्री, शहिदलखन र भीमसेन थापा गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको हो । 

सिरानचोक गाउँपालिकाको अधिवेशन पुस २९ गते हुने भएको छ भने । अन्य पालिकाको अधिवेशन धने कहिले हुने भन्नेमा अन्योल छ । केही स्थानीय तहले पुस मसान्तसम्म र केहीले माघ १५ भित्र हिउँदे अधिवेशन सक्ने गरी तयारी गरिरहेका सम्बन्धित स्थानीय तहले जनाएका छन् ।