close

तराई-मधेश समृद्धि कार्यक्रम कार्यान्वयन स्थानीय तहलाई मन्त्रालयको ताकेता(सूचनासहित)

तराई-मधेश समृद्धि कार्यक्रम कार्यान्वयन स्थानीय तहलाई मन्त्रालयको ताकेता(सूचनासहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । संघीय मामिला  तथा सामान्य प्रशासन मन्त्रालयले तराई मधेश समृद्धि कार्यान्वयन सबै स्थानीय तहलाई प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले आइतबार एक सूचना जरी गर्दै तराई मधेश समृद्धि कार्यान्वयन सबै स्थानीय तहहरुलाई साउन ३ गतेतित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो । 

‘तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत आव २०७८/७९को लागि स्थानीय तहहरुमा स्वीकृत आयोजना/कार्यक्रमहरुको वार्षिक प्रगति प्रतिवेदन केन्द्रीय समन्वय इकाइको सफ्ट्वेयरमार्फत् २०७९/०४/०२ गतेभित्र अनिवार्य पठाइदिनुहुन अनुरोध छ ।’