close

सडक पेटीमा व्यापार गरे कारबाही गर्ने बरहथवा नगर चेतावनी

सडक पेटीमा व्यापार गरे कारबाही गर्ने बरहथवा नगर चेतावनी

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकाले  बजार व्यवस्थापन प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले बजार व्यवस्थापनका लागि सूचना निकाले र बजार व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ । 

नगरद्वारा जारी सूचनामा फुटपाथमा व्यापार नगर्न अनुरोध गरिएको छ । अटेरी गरे  कानुनी कारबाही हुने जारी सूचनामा उल्लेख छ ।  

यसअघि काठमाडौं महानगरले सडकपेटी खाली गराएको थियो ।