close

युवासंग अध्यक्ष कार्यक्रमका लागि प्रस्ताव माग

युवासंग अध्यक्ष कार्यक्रमका लागि प्रस्ताव माग

Trulli
ADVERTISEMENT

दार्चुला । दुहुँ  गाउँपालिकाले प्रस्ताव माग गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको युवासँग अध्यक्ष उपाध्यक्ष कार्यक्रमको लागि प्रस्ताव माग गरेको हो । 

सो कार्यक्रमको लागि युवाहरुले आफ्नो माग राख्न सक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अनुसार इच्छुक व्यक्तिले आवश्यक कागजातसहित माघ ७ गतेभित्र प्रस्ताव माग गर्नुपर्ने छ ।

सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपि, ब्यवसायिक योजनालगायतका विभिन्न कागजातको आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ  ।