close

सोहराय पर्वको अवसरमा जोहदामा सार्वजनिक विदा

सोहराय पर्वको अवसरमा जोहदामा सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

मोरंग । जहदा गाउँपालिकाले भोलि सार्वजनिक विदा दिएको छ ।  साथल समुदायको सोहराय पर्वको अवसरमा गाउँपालिकाले पुष २५ गते सार्वजनिक विदा दिएको हो । 

पालिका अन्तर्गतका  कार्यापालिका, वडा कार्यालय र स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्य चौकीहरुमा विदा हुने गाउँपालिकाले जनाएको छ । तर आकस्मिक सेवाहरु सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहले बताए । 

उनले सो पर्व मान्ने सबै समूदायलाई शुभकामना समेत दिएका छन् ।