close

विज्ञको रुपमा सूचीकृत हुन हल्दीबारीको अनुरोध

विज्ञको रुपमा सूचीकृत हुन हल्दीबारीको अनुरोध

Trulli
ADVERTISEMENT

झापा । हल्दीबारी गाउँपालिकाले विज्ञको रुपमा सूचीकृत हुन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै विज्ञमा सूचीकृत हुन अनुरोध गरेको हो । 

सूचना अनुसार गाउँपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरि लागू गरिसकेको छ । सो अवस्थामा स्थानीय पाठ्यक्रमलाई थप पारिमार्जित गर्नको लागि विज्ञमा सूचीकृत हुन अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार स्नातकोत्तर तह उर्तीण गरी विगत पाँच वर्षदेखि अध्यापन गराउँदै आएका व्यक्तिले माघ २ गतेसम्म आवेदन दिन सक्ने छ । विज्ञले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लेख्नु पर्ने गाउँपालिकाले जनाएको छ ।