close

माघ २ गते ग्रामथानमा सार्वजनिक विदा

माघ २ गते ग्रामथानमा सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

मोरंग । ग्रामथान गाउँपालिकाले माघ २ गते सार्वजनिक विदा दिएको छ । गाउँपालिकाको पुष १९ गते बसेको बैठकले माघ २ गते सार्वजनिक विदा दिएको हो । 

गाउँपालिकाको अनुसार सो दिन पालिकामा माघि पर्व परेकोले सार्वजनिक विदा दिएको हो । 

सो दिन पालिका अन्तगर्तको कार्यपालिका भवन, वडा कार्यालय, शिक्षक संस्था  तथा स्वास्थ्य संस्था बन्दा हुने जनाइएको छ । तर अत्यावश्यक सेवाहरु सञ्चालनमा आउने गाउँपालिकाले जनाएको छ ।