close

८५ प्रतिशत अनुदानमा स्यालो ट्युवेल

८५ प्रतिशत अनुदानमा स्यालो ट्युवेल

Trulli
ADVERTISEMENT

सिराहा । कल्याणपुर नगरपालिकाले उख पकेट क्षेत्रमा स्यानो ट्यबेल जडान गर्ने भएको छ । नगरपालिकाले अनुदान कार्यक्रम अन्तर्गत सानो ट्युबेल जडान गर्न लागेको हो । 

नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को कार्यक्रमअन्तर्गत र नेपाल सरकारको शर्सत अनुदान अन्तर्गत ८५ प्रतिशत अनुदानमा उखु पकेट क्षेत्रमा स्यालो ट्युबेल जडान गर्न लागेको पालिकाले जनाएको छ । 

सो कार्यक्रममा सहभागी हुन चाहने उखु व्यवसायीले नगरपालिकाले आवेदन दिन अनुरोध गरेको छ । कार्यक्रम माग र आवश्यक कागजातसहित  माघ ११ गतेसम्म आवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ ।