close

भुमेमा रोजगारीको अवसर

भुमेमा रोजगारीको अवसर

Trulli
ADVERTISEMENT

रुकुम । भूमे गाउँपालिकाले करार सेवामा अनमी पदको लागि दरखास्त आव्हान गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै अनमी पदमा एक जनाको लागि दरखास्त आव्हान गरेको हो । 

योग्यता पुगको इच्छुक व्यक्तिले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस अघि दुई पटक सूचना जारी गररेपनि कुनै आवेदन नपरेपछि पुन माग गरेको हो । 

आवेदन परेका व्यक्तिहरुबीच प्रतिस्प्रर्धा गराई सेवामा प्रवेश गराउने गाउँपालिकाले जनाएको छ ।