close

गाउँसरकारद्धारा वडा अध्यक्षको विवरण माग

गाउँसरकारद्धारा वडा अध्यक्षको विवरण माग

Trulli
ADVERTISEMENT

सप्तरी । विष्णुपुर गाउँपालिकाले वडा अध्यक्षहरुको विवरण माग गरेको छ । गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण वडा कार्यालयको अध्यक्षहरुको विवरण माग गरेको हो । 

गाउँपालिकाको अनुसार जिल्ला प्रशासन कार्यालय, सप्तरीले गाउँपालिका अन्तर्गतका वडा अध्यक्षहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएसँगै माग गरिएको हो । 

वडाध्यक्षहरुले वडा नम्बर, नाम, सम्पर्क नम्बर र हस्ताक्षरसहितको विवरण खाँका तयार पारी तीन दिनभित्र पेश गर्न निर्देशन दिएको जनाइएको छ ।