close

भक्तपुरमा नगरस्तरीय सांस्कृतिक भजन प्रतियोगिता

भक्तपुरमा नगरस्तरीय सांस्कृतिक भजन प्रतियोगिता

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले नगरस्तरीय प्रगतीशील सांस्कृतिक भजन प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाले एक सूचना जानकारी गर्दै सो प्रतियोगिता गर्ने जानकारी दिएको हो । 

नगपालिकाको अनुसार पालिका क्षेत्रको साँस्कृतिक विधाहरुको संरक्षण र संवद्र्धन गर्नको लागि प्रतियोगिता सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहनेले चैत्र  १२ गतेभित्र १०० रुपैयाँ दस्तुर तिरी दर्ता गर्न सक्ने नगरपालिकाले जनाएको छ । 

प्रतियोगितामा विभिन्न नियमहरु राखिएको र सो अनुसार सहभागी हुन सक्ने नगरपालिकाले जनाएको छ ।