close

आबुँखैरेनीमा निःशुल्क सीपमूलक तालिम

आबुँखैरेनीमा निःशुल्क सीपमूलक तालिम

Trulli
ADVERTISEMENT

तनहुँ । आबुँखैरेनी गाउँपालिकाले निःशुल्क सीपमूलक तालिम दिने भएको छ । गाउँपालिकाले निःशुल्क सीपमूलक तालिमबाट चुरा, माला, औंठी तथा हार बनाउने तालिम दिन लागेको हो । 

पालिकाले महिलालाई लक्षित गरी सो तालिम सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । १८ वर्षदेखि ३० वर्षसम्मको महिलाले सो तालिममा सहभागीता जनाउन सक्ने छन् । 

गाउँपालिकामा अनुसार तालिममा सहभागी हुन चाहने व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् । तालिम चैत्र १० गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।