close

शनिवार साँझ दिपावली मनाउन जनकपुरधामको अनुरोध

शनिवार साँझ दिपावली मनाउन जनकपुरधामको अनुरोध

Trulli
ADVERTISEMENT

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले भोलि साँझ दिपावली मनाउन अनुरोध गरेकोे  छ । उपमहानगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै शनिबार साँझ दिप प्रज्वनल गरी दिपावली मनाउन अनुरोध गरिएको हो । 

प्रेस विज्ञप्तिका अनुसार श्रीजानकी नवमीको अवसरमा दिपावली मनाउन अनुरोध गरिएको हो । पालिकाभित्रका सम्पूर्ण बासिन्दाले हर्षोल्लासका साथ आआफ्नो घर आँगनमा दिप प्रज्वलन गरी दिपावली मनाउन अनुरोध गरिएको हो ।