close

मदाने गाउँपालिकाको लागि करार सेवामा कर्मचारी माग

मदाने गाउँपालिकाको लागि करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

गुल्मी – मदाने गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै  कृषि स्नातक पदमा एक जना कर्मचारी माग गरेको हो ।

सूचनाका अनुसार योग्यता पुगेका नेपाली नागरिकले एक हजार रुपैँया दस्तुर तिरी आवेदन दिन सक्नेछन् । सुचना प्रकासन भएको १५ दिनभित्र अर्थात् असोज १४ गतेभित्र तोकिएको शुल्क तिरेको रसिदसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।