close

ऋषि पञ्चमीमा बिदा छैन : काठमाडौं महानगर

ऋषि पञ्चमीमा बिदा छैन : काठमाडौं महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले ऋषि पञ्चमीका दिन बिदा नरहेको प्रष्ट पारेको छ । 

महानगरबाट प्रकाशित भित्तेपात्रोमा ऋषि पञ्चमीका दिन असोज २ गते बिदा उल्लेख रहेको भए पनि उक्त दिन बिदा नरहेको महानगरले सूचना निकालेर जानकारी गराएको हो।

भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन महिला कर्मचारीहरूलाई बिदा भन्ने उल्लेख थियो ।