close

जनप्रतिनिधि थाकेपछि आज सार्वजनिक बिदा !

जनप्रतिनिधि थाकेपछि आज सार्वजनिक बिदा !

Trulli
ADVERTISEMENT

काभ्रे- मन्डनदेउपुर नगरपालिकाले थकान बिदा दिएको छ । 

संविधान दिवसमा नगरपालिकाको नयाँ भवनबाट सेवा प्रबाह भएको र ३ दिनसम्म व्यवस्थापनमा खट्दा कर्मचारी र जनप्रतिनिधि थाकेको भन्दै नगरपालिकाले आज बिदा दिएको हो ।

नगरपालिकाले एक सूचना जारी गरी आज नगरपालिकाभर सार्वजनिक बिदा दिएको हो ।