close

लेखा परिक्षकको लागि सुनकोशीद्वारा आवेदन माग

लेखा परिक्षकको लागि सुनकोशीद्वारा आवेदन माग

Trulli
ADVERTISEMENT

सिन्धुली– सुनकोशी गाउँपालिकाले लेखा परिक्षकको माग गरेको छ । गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुको आर्थिक वर्ष २०७९/०८० को लेखा परिक्षणको लागि माग गरेको हो । 

सूचनाअनुसार पालिकाभित्र सामुदायिक विद्यालय तथा सामुदायिक केन्द्रको लेखा परिक्षण गर्नुपर्ने छ । 

लेखा परिक्षणको लागि इच्छुक संघ संस्था तथा कम्पनीले १५ दिनभित्रमा आवश्यक कागजातसहित गाउँपालिकामा आवेदन दिन सकिने जनाएको छ ।