close

भाडामा जेसीबी खाेज्दै ऐरावत

भाडामा जेसीबी खाेज्दै ऐरावत

Trulli
ADVERTISEMENT

प्युठान– ऐरावत गाउँपालिकाले मेशिनरी उपकरण भाडामा लिने भएको छ । गाउँपालिकालकाले एक सूचना जारी गर्दै केही मेसिन (जेसीबी) भाडामा लिने जनाएको छ ।

चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार पहिरो पन्छाउने, खााल्डाखुल्डी भर्ने नाली सरसफाई गर्नको लागि कार्यालयलाई आवश्यक पर्ने मेशिन भाडामा लिनुपर्ने जनाएके छ ।

न्यूनतम दररेटमा इच्छुक कम्पनी फर्म, व्यवसायीले ७ दिनभित्रमा आवश्यक कागजात र एक हजार रुपैयाँसहित आवेदन दिन सकिने जनाएको छ ।