close

घर-घरमा चाहिए दशैंपछि, दशैंखर्च चाहिए बैंक जानू

घर-घरमा चाहिए दशैंपछि, दशैंखर्च चाहिए बैंक जानू

Trulli
ADVERTISEMENT

नवलपरासी- देवचुली नगरपालिका-५ वडा कार्यालयले सबै लाभग्राहीको सामाजिक सुरक्षाभत्ता बैंक खातामा जम्मा भइसकेको जनाएको छ । 

वडा कार्यालय आज सूचना जारी गर्दै यसअघि घरमै ल्याएर दिइँदै आइएका लाभग्राहीले भने दशैंपछि मात्र भत्ता पाउने उल्लेख गरेको छ । उनीहरूलाई तत्काल पैसा आवश्यक भएमा वडा कार्यालयसँग सहकार्य गरी बैंक जान आग्रह गरेको छ ।