close

हेलम्बुमा निशुल्क दन्त शिविर

हेलम्बुमा निशुल्क दन्त शिविर

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– हेलम्बु गाउँपालिकाले निशुल्क दन्त शिविर गर्ने भएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै दाँतका विरामीका लागि दन्त शिविर गर्ने जनाएकाे हाे ।

हेलम्बु गाउँपालिकाको आयोजना र क्यासिन्चे डुनामिस मण्डनीको समन्वयमा शिविर गर्न लागेकाे साे सूचनामा उल्लेख गरिएकाे छ । सूचनाका अनुसार कार्तिक १४ गतेदेखि १६ गतेसम्म आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन गर्ने भएकाे छ ।

दाँतका विरामीहरुले निशुल्क दन्त शिविरमा उपचार गराउन सकिने गाउँपालिकाले जनाएको छ ।