close

गोदावरीले माग्यो सूचना प्रविधि अधिकृत

गोदावरीले माग्यो सूचना प्रविधि अधिकृत

Trulli
ADVERTISEMENT

ललितपुर– गोदावरी नगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै करारमा एक जनाकर्मचारी माग गरेको हो ।

सूचनाका अनुसार अधिकृत छैठौँ तहमा सूचना प्रविधि अधिकृत एक जना माग गरेको हो ।

 सूचना प्रकाशित मितिले २१ दिनभित्रमा शुल्क तिरेको रसिद र आवश्यक कागजातसहित नगरपालिकाको कार्यलयमा दरखास्त दिन सकिने जनाएको छ ।