close

रबर खेतीका लागि स्थानीयसँग लेटाङले माग्यो आवेदन

रबर खेतीका लागि स्थानीयसँग लेटाङले माग्यो आवेदन

Trulli
ADVERTISEMENT

मोरङ– लेटाङ नगरपालिकाले रबर खेतीका लागि आवेदन माग गरेकाे छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै  आवेदन माग गरेकाे हाे ।

नगरपालिकाकाे अनुसार संघिय सशर्त अनुदानमार्फत साे कार्यक्रम सञ्चालन गर्न लागेकाे हाे ।

कार्यक्रममा सहभागि हुन इच्छुक व्यक्ति तथा संस्थाले दर्ता तथा नविकरण भएका कृषक समूह, कृषि सहकारीले २१ दिन वा मंसिर ११ गतेभित्रमा आवश्यक कागजातसहित मापदण्ड अनुसार आवेदन दिन सकिने नगरपालिकाको सूचनामा उल्लेख छ ।