close

कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम

कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम

Trulli
ADVERTISEMENT

स्याङजा - विरुवा गाउँपालिकाले कृषक अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप अनुदान कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

सूचनाका अनुसार कार्यक्रममा सहभागी हुन चाहने स्थानीय बासिन्दाले गाउँ कार्यपालिकामा माग आवेदन भर्न सक्नेछन् । सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा २५ जना स्थानीय बासिन्दालाई सहभागी गराउने जनाइएको छ ।