close

भूत मेलाको लागि स्थानीय पर्व विदा

भूत मेलाको लागि स्थानीय पर्व विदा

Trulli
ADVERTISEMENT

सिरहा - नरहा गाउँपालिकाले भोलि स्थानीय पर्व विदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सोमबार स्थानीय पर्व विदा दिएको हो । 

गाउँपालिकाको सूचना अनुसार सोमबार पालिका क्षेत्रमा कातिक पूर्णिमा (भूत मेला)को अवसरमा स्थानीय पर्व विदा दिएको हो । 

सो दिन गाउँपालिका अन्तर्गतको कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरु बन्द रहने सो सूचनामा उल्लेख गरिएको छ ।