close

धरानमा खोपकर्ता माग

Trulli
ADVERTISEMENT

सुनसरी- धरान उपमहानगरपालिकाले भ्याक्सिनेटर खोपकर्ता माग गरेको छ । उपमहानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै केही संख्यामा खोपकर्ता माग गरेको हो । 

उपमहानगरपालिका क्षेत्रमा पालिएका पशुपन्छीहरुमा लाग्ने विभिन्न रोगहरुविरुद्ध खोप लगाउनु पर्ने भएकाले खोपकर्ता माग गरेको सो सूचनामा उल्लेख गरिएको छ । 

इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रधाइ गरी योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।