close

प्राधिकरणलाई विराटनगरको पत्र : खम्बाको कर तिर्नू

प्राधिकरणलाई विराटनगरको पत्र : खम्बाको कर तिर्नू

Trulli
ADVERTISEMENT

मोरङ- विराटनगर महानगरपालिकाले विद्युतीय खम्बा र सम्पत्ति कर तिर्न नेपाल विद्युत प्राधिकरणलाई पत्र काटेको छ ।

प्राधिकरणले महानगरभित्रको विद्युतीय खम्बाको भाडा र सम्पत्ती कर नबुझाएको भन्दै बाँकी रहेको भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले पत्राचार गरेका हुन् । 

महानगरपालिकाको नाममा ८ करोड ६६ लाख ८ हजार रुपैयाँ बक्यौता रहेको विभिन्न ३ वटा वडाको सडकको विद्युत काटेको थियो । प्राधिकरणले ४५ दिने सूचना निकालेर महानगरपालिकाभित्रको ३ वडाको विद्युत काटेसँगै महानजगरले पनि सम्पत्तिकरका लागि पत्राचार गरेको हो । 

महानगरभित्र २३ हजार १५१ वटा बिजुलीको खम्बा रहेका छन् । ती खम्बाको सात वर्षको ६ करोड १९ लाख २८ हजार ९२५ रुपैयाँ भाडा बुझाउन प्राधिकरणलाई ताकेता गरेको हो । महागरले विजुलीको खम्बाको भाडा भने २०७४ सालबाट संकलन गर्न सुरु गरेको हो । ज