close

बोगटानमा अनमी र अहेब आवश्यकता

बोगटानमा अनमी र अहेब आवश्यकता

Trulli
ADVERTISEMENT

डोटी– बोगटान फुड्सिल गाउँपालिकाले करारमा कर्मचारी माग गरेको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै करारमा ६ जना कर्मचारी माग गरेको हो ।

गाउँपालिका अन्तर्गत कार्यालयका लागि अहेब २ जना र अनमी ४ जना गरी ६ जना कर्मचारी माग गरेको हो । इच्छुकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।