close

वडा कार्यालयका लागि नि:शुल्क जग्गा खोज्दै विरुवा गाउँपालिका

वडा कार्यालयका लागि नि:शुल्क जग्गा खोज्दै विरुवा गाउँपालिका

Trulli
ADVERTISEMENT

स्याङ्जा– विरुवा गाउँपालिकाले वडा कार्यालयको भवन निमार्णको लागि स्थानियसँग जग्गा माग गरेको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै  भवन निर्माणका लागि निशुल्क जग्गा माग गरेको हो । 

गाउँपालिकाको वडा नम्बर ३ को कार्यालय भवन निमार्णको लागि निःशुल्क जग्गा माग गरेको हो । जग्गा उपलब्ध गराउन इच्छुक जग्गाधनीले १५ दिनभित्रमा जानकारी गराउन सकिने गाउँपालिकाले जनाएको छ ।