close

कनकाईमा ५ जनाका लागि जागिरको अवसर

कनकाईमा ५ जनाका लागि जागिरको अवसर

Trulli
ADVERTISEMENT

झापा– कनकाई नगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । 

कनकाई नगर अस्पतालमा बीमा फार्मेसी सञ्चालन गर्न करारमा कर्मचारी माग गरिएको नगरपालिकाले सूचित गरेको छ । नगरपालिकाका अनुसार प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ बमोजिम करारमा ५ कर्मचारी माग गरिएको छ । 

इच्छुकले १५ दिनभित्रमा आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।