close

धान्यपुर्णिमामा निः शुल्क स्वास्थ्य शिविर

धान्यपुर्णिमामा निः शुल्क स्वास्थ्य शिविर

Trulli
फाइल तस्विर
ADVERTISEMENT

नुवाकोट– दुप्चेश्वर गाउँपालिकाले मेलामा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले यमरीपुन्ही धान्य पुर्णिमाको अवसरमा निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ ।

गाउँपालिकाको आयोजना तथा दुप्चेश्वर नेपाल हस्पिटल प्रालि र त्रिशुली प्लसको सहयोगमा शिविर सञ्चालन गर्ने जनाएको छ ।

गाउँपालिकाले तिर्थालु भक्तजनलाई स्वास्थ्य सम्बन्धि समस्यालाई ध्यानमा राखी प्राथमिक उपचार गर्न यही पौष ८ गतेदेखि १० गतेसम्म २४ घण्टा शिविर सञ्चालन गर्ने सूचित गरेको छ ।