close

ठाकुरबाबामा ४ जना कर्मचारी माग

ठाकुरबाबामा ४ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

बर्दिया–ठाकुरबाबा नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले करार सेवामा ४ जना कर्मचारी माग गरेको हाे ।

नगरपालिकाले करारमा पशु चिकित्सक छैठौँ तहमा एक जना, कार्यालय सहयोगी श्रेणी विहीनमा तीन जना गरी जम्म चार जना कर्मचारी माग गरेको सूचनामा उल्लेख छ ।

योग्यता पुगेका नागरिकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवदेन दिन सकिने नगरपालिकाले जनाएको छ ।